राजनीति

काँग्रेसले बुधबार ११ बजेका लागि बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

७ जेठ, काठमाडौं । नेपाली काँग्रेसले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा राखेको छ ।
पछिल्लो राजनीतिक परिस्थितिमा अगाडी बढ्ने राणनीति तयार गर्न जेठ ९ गते बिहान १ज्ञ बजेका लागि काँग्रेसले बैठक बोलाएको छ ।
पार्टी मुख्य सचिव कृष्णचन्द्र पौडेलले समसामायीक राजनीतिक सन्दर्भ भनेर बैठक बोलाएक छन् । आज प्रधानमन्त्री पुष्पकमल दाहालले बिस्वासको मत पाएपछि काँग्रेसले समसामायीक बिषयमा रणनीति बनाउन बैठक डाकेको छ ।