समाचार

करोडौको सामान लोड रहेको ट्रकहरू पक्राउ

८ जेठ, काठमाडौँ । एक करोड सैतीस लाख अन्ठाउन हजार आठ सय बयालीस बराबरका कपडा, औषधी तथा खुद्रा सामान लोड रहेको लोड रहेको ट्रकहरू पक्राउ परेको छ ।
खाद्यान्न, औषधी, खुद्रा तथा हार्डवेयर, कपडा, औषधी तथा खुद्रा सामान रहेको ट्रकहरू बरामद गरेको जिल्ला प्रहरी कार्यलय पर्साले जनाएको छ । बरामद गरिएको सामानहरू वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरीले बताएका छन् ।