राजनीति

कैलास सिरोहीयालाई अनुसंधानका लागि अदालतबाट पुनः ३ दिन म्याद थप

१४ जेठ, काठमाडौं । कान्तिपुर समूहका अध्यक्ष कैलाश सिरोहीयालाई पुनः थप ३ दिन हिराशतमा राखेर अनुसंधान गर्न धनुषा जिल्ला अदालतले आदेश दिएको छ ।
नागरीकताका बिषयमा कान्तिपुर समूहको थापाथलीस्थीत कार्यालयबाट पक्राउ गरी धनुषा लगेर अनुसंधान गरिरहेको प्रहरीले दिएको अनुरोध अनुसार न्यायधीश यदुराज शर्माको इजलासले ३ दिन म्याद थप्न अनुमति दिएको हो ।