१४ जेठ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको मुख्यमन्त्री पद अबैधानिक ठहर भएको छ।
आज सर्बोच्च अदालतले मुख्यमन्त्री अधिकारीको मुख्यमन्त्री अबैधानिक ठहर भएपछि नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्र पाण्डेको मागबमोजीम फैसला भएको छ ।
आज सर्बोच्च अदालतका ध्यायधीश कुमार रेग्मी र सुनील कुमार पोख्रेलको इजलासले उक्त ठहर गरेको हो । गण्डकीमा नयाँ गठबन्धनबाट बनेको सरकार ढलेको छ ।