समाचार

मृत अवस्थामा फेला

१६ जेठ, कञ्चनपुर । शुक्लाफाटा नगरपालिका ८ फुलेली बस्ने २१ वर्षीय सरोज टमाटाको सोही ठाउँस्थित बतासे झरनाको तालमा मंगलबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।