समाचार

गृह मन्त्रालयले गर्यो एकै पटक दुई दर्जन सहसचिवको सरुवा, फेरिए १६ जिल्लाका सीडीओ

१६ जेठ , काठमाडौँ । गृह मन्त्रालयले एकै पटक २५ जना सहसचिब तथा प्रम्ख जिल्ला अधिकारीहरुको सरुवा गरेका छ ।
गृह मन्त्री रबि लामिछानेको निर्देशनमा १६ जिल्लामा नँया सिडियो खटाईएको छ ।

कास्कीमा भरतमणि पाण्डे, चितवनमा इन्द्रदेव यादव र मकवानपुरमा तीर्थराज चिलवाल सीडीओ बनेका छन् ।