प्रदेश 2

मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने, कांग्रेस र लोसपाले विश्वासको मत दिने

२१ जेठ, काठमाडौँ । समाजवादी पार्टीले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई कांग्रेस र लोसपाले विश्वासको मत दिने भएको छ।
लोसपा नेता जितेन्द्र सोनालले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय भएको बताए। सरकारलाई समर्थन गर्ने निर्णय भएको छ। हामीले सरकारको पक्षमा मतदान गर्छौं, उनले भने। यसैबीच बिरामीको पत्र पठाएका मुख्यमन्त्री यादवले आजै विश्वासको मत लिने भएका छन्। सरकारको प्रतिनिधि भएपछि स्थगित भएको प्रदेशसभा बैठक केहीबेर पुनः सुरू हुने बताइएको छ।
मधेश प्रदेश सभामा कांग्रेसको २२, जसपाको १९ र लोसपाको ८ सिट छ । यो संख्या ४९ मात्र पुग्छ । मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिन ५४ सांसदको समर्थन जुटाउनुपर्छ ।