समाचार

मोदीको शपथ ग्रहणका लागी भारत प्रस्थान गरे प्रधानमन्त्री दाहाल

२७ जेठ, काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल भारत प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालका लागि आज साझँ सथप ग्रहण गर्दै छन् । प्रधानमन्त्रीको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्सालसहित ७ जना छन् । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किने छन्।