समाचार

यातायात ब्यबस्थाका तत्कालीन उपसचिब सुन्दर भट्टराई भ्रष्टचारी ठहर

२९ जेठ, काठमाडौँ । यातायात ब्यबस्था कार्यलय सुकेधाराका तत्कालीन प्रमुख एवम् उपसचिब सुन्दर भट्टराईलाई बिशेष अदालतले भ्रष्टचारी मुद्दामा दोषी ठहर गरेको छ ।
भट्टराईले १४ लाख ७४ हजार गैरकानुनी आर्जन गरेको ठहर गरेको हो । बिशेष अदालत उनलाई ३ महिना कैद हुने फैसला गरेको छ ।
अख्तियारले यसअघि नै उनीमाथि गैरकानुननी रुपमा लाइसेन्स जारी गरेको आरोप लगाएको थियो ।