प्रदेश 1

काँकडभीट्टा लोकहीको डिपीआर भएको बाटो निर्माण स्थगन हुँदा सुनसरीबासी आन्दोलित छन्ः पुर्वमन्त्री कार्की

३१ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले काँकडभिट्टाबाट सुनसरी सम्म भएके बाटो डिपीआरमा भएको अनुसार सडक निर्माण कार्य रोकिएका कारण आफुलाई दुःख लागेको बताएका छन् ।
उनले सँसदमा बोल्दै उक्त सडक तत्काल निर्माण कार्य थाल्न भन्दै नबनोका कारण सुनसरी बासी आन्दोलित भएको बताएका छन् । काँकडभिट्टाबाट लोकहीसम्मका बाटोको डिपिआर भएपनि त्यसको काम हुन नसकेको भन्दै छोटो समय बोलेका पुर्व मन्त्री कार्कीले सँसदमा ध्यानाकर्षण गराएका हुन् । सुनसरी क्षेत्र नम्बर ४ का साँसदसमेत रहेका कार्कीले आजको संसदबा उक्र धायानाकर्षण गराएका हुन् ।