प्रदेश 1

पहिरोमा परि गंगा–जमुनासहिनासहित एकै परिवारका चारको मृत्यु

३१ जेठ, ताप्लेजुङ । ताप्लेजुङ्गको फक्ताङलुङ गाउापालिका–२ खेजेनिम टिन्जामा पहिरोमा परि एकै घरका ४ जनाको निधन भएको छ ।
फक्ताङलुङ गाउापालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको जिल्ल प्हरी कार्यालयका डिएसपी रवि रावलले पुष्टी गरेका छन् ।
सुतिरहेको बेला पहिरो खसेर निधन भएका मृतकको शव नेपाली सेनाद्वारा झिकिएको बताईएको छ ।