राजनीति

प्रधानमन्त्री, अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीचको बैठकको निष्कर्षः एमालेल ८, रास्वपाले २ र माओबादीले १ राजदूत पाउने सहमती

६ असार, काठमडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दहाल तथा उपप्रधान एबम् गृहमन्त्री रवि लामिछानेबीचको छलफल टुंगिएको छ ।

आज अपरान्ह बसेको बैठकले नेकपा एमालेले ८ जना, राष्ट्रिय स्वतन्त्र पार्टीले २ जनान र माओबादी केन्द्रले एकजना राजदूत पाउने सहमचतीसहित बैठक सकिएको छ ।
आजको बैठकले माओबादीले पाएका भागमा राजदूतहरु फिर्ता नआएका कारण उक्त पार्टीले भागमा कम पाएको बताईएको छ । राजदूतहरु सरकार परिवर्तनपछि फिर्ता बोलाएको सरकारले अब छिट्टै पठाउने संकेत गरेको छ ।