शिक्षा

एसईईको नतिजा भोली बिहान १० बजे सम्म प्रकाशन हुने

१२ असार, काठमाडौँ । राष्ट्रिय परिक्षा बोर्डले एसईईको नतिजा भोली बिहान १० बजे सम्म प्रकाशन हुने जानकारी दिएको छ ।

नतिजा आज नै सार्बजनिक गर्ने भनेर बसेको बैठकमा केहि प्राविधिक तयारी नपुगेकाले भोली सार्वजानिक गर्ने बोर्डले निर्णय गरेको हो ।

उाले बताए ‘आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो, भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’