शिक्षा

एसईई परिक्षाको नतिजा प्रकाशित, ५२.१४ प्रतिशत विद्यार्थी असफल भएपछि सर्बसाधारणले उठाए शिक्षा प्रणालीमाथी गम्भीर प्रश्न

१३ असार, काठमाडौं । एसईई परिक्षाको नतिजा सार्बजनिक भएको छ , आज सार्बजनिक भएको एसईई परिक्षाको नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी पास भएका छन् ।
यसमा १८६ जना विदार्थीको ४ जिपीए आएको छ भने २२१ जनाको विभिन्न कारणले परिक्षा रद्द भएको छ । यसैगरी ५२.१४ प्रतिशत बिद्यार्थी असफल भएक छन् ।
गत एसईई परिक्षामा ४ लाख ६४५ हजार ७८५ जवना विद्यार्थी सहभागी भएका थिए । बहुमत विद्यार्थी असफल भएका कारण सामाजिक सञ्जालहरुमा नेपालको शिक्षा प्रणालीको विषयमा कमजोर भएको भन्दै सरकार, सम्बन्धीत निकायको ब्यापक विरोध भईरहेको छ ।
शिक्षा क्षेत्रका विज्ञहरु तथा सर्बसाधारणले यस विषयमा गम्भीर प्रश्न तेस्र्याएका छन् ।