राजनीति

देउवा-ओलीको भेट प्रचण्ड सरकार ढाल्ने कुराको थालनी हुन सक्छ

१५ असार, काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवाले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँग बजेटका बिषयमा बिच्किएका ओलीले आज देउवासँग भेट गर्नुलाई राजीतिक रुपमा अर्थपूर्ण रुपमा लिईएको छ ।
नेपाली काँग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्ने आवाज उठीरहेको समयमा दुई ठुला पार्टीका प्रमुखकाबीचमा भएको भेटले सरकार परिवर्तन सम्मका हल्ला आएका छन् ।
यानिकी उनीहरुले पत्नि डा आरजु देउवासहित ओली निवास बालकोट पुगेका देउवालाई ओलीले चिया पीउन बोलाएको भािनएको छ । यस भेटलाई प्रचण्ड सरकार ढाल्ने कुराको थालनीसमेत हुनसक्ने अनुमान लगाईन्छ ।