राजनीति

रवि लामिछाने बैठक लाईभ गर्न डराए, दिएनन् महासचिव ढकाललाई बैठकमा लाईभ गर्ने बचन्, भए अनुत्तरित

१६ असार, काठमाडौं । रास्वपा महामन्त्री मुकुल ढकालले आफुले रास्वपाको केन्द्रीय समिति बैठक लाईभ गर्नुपर्ने सभापति लामिछानेसँग राखेको बताएका छन् ।
उनतले आफुले देशभर घेमेर आएपछि जनताले बताएका कुराहरु आउँदो १९ असारका लागि बस्ने केन्द्रीय समिति बैठकमा जनताले प्रत्यक्ष थाहा पाउनुपर्ने उनको तर्क छ ।
केहीदिन अगाडी प्रतिबेदन बुझाएको महासचिव मुकुल ढकालको प्रतिबेदन सभापति लामिछानेले सार्बजनिक गरेका छै्रनन् ।
रास्वपाले पहिलो बिभिन्न बैठकहरु लाईफ गरेपनि पछिल्लो समय लाईभ गर्न छाडेको थियो ।
नेपाली काँग्रेसले आफ्नो केन्द्रीय समिति बैठक लाईभ गर्ने गरेको छ । रास्वपाले शुरुमा लाईभ गर्ने भनेर ठूला कुरा गरेपनि पछिल्लो समयमा छाडेपछि महासचिव ढकालले उक्त कार्यको शुरुवाती गर्न खोजेका हुन् । उनले प्रस्ताव गरेपनि उक्त प्रस्तावमा उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले कुनै प्रतिकृया नदिएको महामन्त्री ढकालको दाबी छ ।

यानिकी उपपधान तथा गृहमन्त्री रवि लामिछानेको पछिल्लो समय सहकारी ठगीलगायतका बिषयमा धेरै नै आलोचना सर्बसाधारण बृतमा भएका कारण उनी डराएको हुनसक्ने टिका टिप्पणी भईरहेको छ, लाईभ गर्ने नगर्ने भन्ने बिषयमा भने समय आएपछि थाहा होला ।