समाचार

जुम्लास्थीत प्याकुरेलको कुल मन्दीर जीर्णोदार निश्चित, समाजले गर्यो सहयोग संकलन, कसले कति दिए ?

१६ असार, काठमाडौं । प्याकुरेल सेवा समाजले कोण्डिन्य ऋषिको कुल मन्दीर जिर्णोदारका लागि जुन जुम्ला जिल्ला सिन्जा स्थित प्याकुरेबाडामा रहेको ऐतिहासिक प्रथम कुल मन्दिर जिर्णोद्धार भनिएकोका लागि रकम संकलन गरेको छ ।
विश्वभर बस्ने कोण्डिन्य गोत्रीय प्याकुरेल बन्धुहरुले रकम सहयोग गरिरहनुभएको र सहयोग संकलन जारी रहेको प्याकुरेल समाजले जानकारी दिएको छ ।
समाजले रकम सहयोग गर्ने बन्धुहरुको नाम सामाजिक संजालमा सार्बजनिक गरिएको समाजले बताएको छ ।
पारदर्शीताका लागिसमेत उक्त सहयोगी हातका नामहरु सार्बजनिक गरिएको बताईएको छ । अहिलेसम्म २६४ जना प्याकुरेल बन्धुहरुबाट सहयोग रकम उपलब्ध भएको नामावली सार्बजनिक भएको छ ।

मन्दिर जिर्णोद्धार सहयोग गर्नुहुने बन्धुहरुको नामावली
१. प्याकुरेल सेवा समाज केन्द्रीय कार्यसमिति रु ५० हजार
२. बिराज प्याकुरेल रु १० हजार काठमाडौं
३. हिमेन्द्र प्याकुरेल रु ११ हजार बिराटनगर
४. जनक प्याकुरेल रु १० हजार नुवाकोट
५. ठाकुर प्रसाद प्याकुरेल रु ५ हजार नुवाकोट
६. नानी काजी प्याकुरेल रु ५,हजार नुवाकोट
७. लोकनाथ प्याकुरेल रु ६ हजार धादिङ
८. चक्र बहादुर प्याकुरेल रु ५ हजार ‌ दैलेख
९. उपेन्द्र प्याकुरेल रु ५ हजार काठमाडौं
१०। महेन्द्र राज प्याकुरेल रु २ हजार काठमाडौं
११. मनोज प्याकुरेल रु २ हजार जुम्ला
१२. सन्तोष प्याकुरेल ११ हजार १११ काठमाडौं
१३. माधव प्याकुरेल रु १५ हजार ‌ काठमाडौं
१४. शैलेन्द्र प्याकुरेल रु ५ जुम्ला
१५. टिका प्रसाद उपाध्याय प्याकुरेल रु ३ हजारजुम्ला
१६. महेन्द्र प्याकुरेल रु १,५०५ कैलाली
१७. बबिन प्याकुरेल रु ५ हजार ५५५ सुर्खेत (दैलेख)
१८. राजु प्याकुरेल रु ५ हजार सुर्खेत
१९. नारायण प्याकुरेल रु २ हजार निजगढ
२०. दिपक प्याकुरेल रु २ हजार नेपालगञ्ज
२१. पुर्ण प्याकुरेल रु ३ हजार सुर्खेत
२२. उत्तम प्याकुरेल रु ५ हजार मकाउ
२३. राम कुमार प्याकुरेल रु ६ हजार नुवाकोट
२४. प्रमिस प्याकुरेल रु २,५०० सिन्धुली
२५. उमित प्याकुरेल रु २,००१ सुर्खेत (काठमाडौं)
२६. छबिलाल प्याकुरेल रु २ हजार चुलाचुली छ इलाम
२७. रमेश प्याकुरेल रु ४ हजार ५० सुर्खेत (दुवाइ)
२८. जुनु प्याकुरेल रु १,६५१ लन्डन (छोरी)
२९. सुदिप प्याकुरेल रु २ हजार काठमाडौं
३०. उत्तम प्याकुरेल रु २ हजार काठमाडौं (मुलपानी)
३१. जनक प्याकुरेल रु ११ हजार५०५ सुर्खेत
३२. अमृत प्याकुरेल रु ५ हजार १०० सुर्खेत
३३. कृष्ण प्रसाद प्याकुरेल रु २० हजार १०५ काठमाडौं
३४. प्रलाद प्याकुरेल रु ५ हजार ५५५ काभ्रेपलाञ्चोक
३५. जय ऋषी प्याकुरेल रु १,१११ जुम्ला
३६. देव प्याकुरेल रु २,५०५ दैलेख
३७. डा देविश प्याकुरेल रु ११ हजार १११ काठमाडौं
३८. झनक बहादुर प्याकुरेल रु २१ हजार १२१ नुवाकोट
तथा बाल कुमारी प्याकुरेल
३९. जय कुमार प्याकुरेल रु २,१५१ काठमाडौं
४०. प्याकुरेल सेवा समाज रु ७५ हजार ११० जुम्ला
४१. रत्न शर्मा प्याकुरेल रु १,००१ नेपालगञ्ज
४२. रजनी नाथ प्याकुरेल रु ५ हजार काठमाडौं
४३. काशी नाथ प्याकुरेल रु ५ हजार धादिङ
४४. गोपीलाल गुठी रु २५ हजार काठमाडौं
४५. हरिकृष्ण प्याकुरेल रु ५ हजार ५५५ काभ्रेपलाञ्चोक
४६. रेसम प्याकुरेल रु १,००५ सुर्खेत
४७. बिष्णु खत्री प्याकुरेल रु १,००५ सुर्खेत
४८. रजनी नाथ प्याकुरेल रु ५ हजार काठमाडौं
४९. काँसी नाथ प्याकुरेल रु ५ हजार धादिङ३
५०. गङ्गा कुमारी प्याकुरेल रु ५ हजार ५५५ चितवन
५१. रेसम प्याकुरेल रु ५ हजार नुवाकोट
५२. राजेन्द्र प्याकुरेल रु ५ हजार ४ बिराटनगर
५३. समुद्र प्याकुरेल रु ५,१५५ अस्ट्रेलिया (जन्म दिन)
५४. रीती प्याकुरेल रु २५ हजार १ क्यानाडा (जन्म दिन)
५५. बद्री प्याकुरेल रु २,१०१ महोत्तरी
५६. बिरेन्द्र जैशी प्याकुरेल रु १,१०९ जुम्ला
५७. ओम प्याकुरेल रु २,००१ धनगढी
५८. उमेश राज प्याकुरेल रु ४४४ काठमाडौं
५९. शुसिल कुमार प्याकुरेल २,००१ लाहान
६०. विष्णु प्याकुरेल खत्री रु १,१०६ उदयपुर (माल्दिभ्स)
६१. भुवन प्रसाद शर्मा प्याकुरेल रु ३० हजार काठमाडौं
६२. टोपेन्द्र प्याकुरेल रु १,५११ सुर्खेत (छोराको जन्म दिन)
६३. तिर्थ राज प्याकुरेल रु २,००१ जुम्ला
६४. बन्धुहरु (थप) रु १० हजार ७०० जुम्ला
६५. कुमुद शर्मा प्याकुरेल रु ५,५५५ काठमाडौं
६६. चन्द्रकान्त प्याकुरेल रु २,५०५ काठमाडौं
६७. दिपेश प्याकुरेल रु १,१११ हेटौडा
६८. डा. पुष्प शर्मा प्याकुरेल रु २० हजार काठमाडौं
६९. शौरभ शर्मा प्याकुरेल रु ५ हजार ५५५ काठमाडौं
७०. सरोज शर्मा प्याकुरेल रु ५ हजार ५५५ काठमाडौं
७१. विभु शर्मा प्याकुरेल रु १० हजार काठमाडौं
७२. पवन कुमार प्याकुरेल रु ५,१११ काठमाडौं
७३. रमेश प्याकुरेल रु १ हजार १११ जुम्ला
७४. कृष्ण प्याकुरेल रु २ हजार १११ झापा
७५. रमेश नाथ प्याकुरेल रु ३ हजार ३३३ जुम्ला
७६. काशी राज प्याकुरेल रु ५ हजार धादिङ३
(स्व.पिता लोक राज प्याकुरेल तथा स्व. बाजे इन्द्र कुमार प्याकुरेलको पुन्य स्मृतिमा)
७७. दिपक प्याकुरेल रु ५ हजार १११ दैलेख (युके)
७८ टेकहरी प्याकुरेल रु १,५५५ सिन्धुली(जन्मदिन छोरी)
७९. निर्मल प्याकुरेल रु १,१११ सुर्खेत
८०. बासुदेव प्याकुरेल आर्टिस्ट रु ५,१५१ काठमाडौं
८१. सन्जु शर्मा प्याकुरेल रु ५ हजार ५५५ काठमाडौं
८२. मोहन खत्री प्याकुरेल रु १,५५५ सुर्खेत (जन्मदिन छोरी)
८३. हरि राज प्याकुरेल रु १,५१३ मोरङ
८४. बद्री प्रसाद प्याकुरेल रु ५,००० ‌काभ्रे
८५. ब्रजेशरगोकुलेस प्याकुरेल रु ५,५६५ काठमाडौं
८६. इन्द्र प्याकुरेल रु ५,००१ नुवाकोट (जापान)
८७. उपेन्द्र प्याकुरेल रु ३ हजार ३३३ नुवाकोट (जन्म दिन)
८८. केसव‌ प्याकुरेल रु १,०५५ नुवाकोट
८९. हरि बहादुर प्याकुरेल रु ५ हजार नुवाकोट(स्व माता उत्तर कुमारी)
९०. बुद्धी बहादुर प्याकुरेल रु ५ हजार नुवाकोट(स्व. पिता धन बहादुर र स्व माता फुल कुमारी)
९१. रिती शर्मा प्याकुरेल अर्याल रु १० हजार काठमाडौं
(अमेरिका)
९२. बिधि शर्मा प्याकुरेल अर्याल रु १० हजार काठमाडौं (अमेरिका) जन्म दिन
९३. राजेश प्याकुरेल रु ५,१५५ हजार काठमाडौं (उदयपुर)
९४. भास्कर शर्मा प्याकुरेल रु १५,१०५ हजार काठमाडौं
९५. सिवहरी प्याकुरेल रु ५,५५५ हेटौडा (स्व पिता कुल चन्द्र प्याकुरेलको सम्झनामा)
९६. प्रज्ञान प्याकुरेल रु १,०१० काठमाडौं
९७. गोविन्द कौडिन्य प्याकुरेल रु ५,००१ भारत (बिराटनगरबाट बसाई सराई गरि गएको सिम्ला, भारत)
९८. काशी नाथ प्याकुरेल रु १,००० काठमाडौं (भक्तपुर)
९९. अच्युत राज प्याकुरेल रु १,१११ झापा
१००. राविश शर्मा प्याकुरेल रु ५,००५ काठमाडौं
१०१. दिनेश प्याकुरेल रु १,१११ काभ्रेपलाञ्चोक
१०२. सरोज प्याकुरेल रु ११ हजार १११ काठमाडौं (अस्ट्रेलिया)
१०३. आलोक प्याकुरेल रु १,११५ बिराटनगर
१०४. दिपेन्द्र खत्री प्याकुरेल रु २,००५ दैलेख
१०५. होम नाथ प्याकुरेल रु १,००१ संखुवासभा
१०६. विष्णु प्याकुरेल रु १,१०६ उदयपुर (माल्दिभ्स)
१०७.कुल मन्दिर रु ११,८२५ जवदि वेसी, काभ्रेपलाञ्चोक
१०८ आषिस प्याकुरेल रु २,२२२ काभ्रे (डाडा गाउँ)
१०९। भारती शर्मा प्याकुरेल रु ५०,५०५ काठमाडौं
११०। डा। प्रज्ञान शर्मा प्याकुरेल रु ११,१११ काठमाडौं (अमेरिका)
१११। राम प्रसाद प्याकुरेल रु ५,००१ काठमाडौं (पुरानो बानेश्वर)
११२. राम प्रसाद प्याकुरेल परिवार रु १५हजार काठमाडौं
११३. मनिष प्याकुरेल रु १,००५र( ‌बिराटनगर
११४. पवन कुमार प्याकुरेल रु ३, ३३३ काठमाडौं
११५. उपेन्द्र प्याकुरेलरसविता प्याकुरेल रु १ हजार काठमाडौं (स्व. पिता मुकुन्द शर्मा प्याकुरेलको सम्झनामा, माता रमा देवी प्याकुरेलको स्वास्थ्य लाभको कामना)
११६. गोविन्द प्रसाद प्याकुरेल रु ५,००५ हेटौडा (स्व माता भव कुमारी प्याकुरेलर स्व पिता हरि प्रसाद प्याकुरेलको स्मरणमा)
११७. गोविन्द प्रसाद प्याकुरेल रु १,१०० बिराटनगर (पु बानेश्वर) ११८. अर्चना कोइराला प्याकुरेलको रु ११ हजार ५०० कोरिया
११९. दिवाकरररजनी प्याकुरेल रु ५ हजार ५५५ सुर्खेत
१२०. शुसिल प्याकुरेल रु ५ हजार५५५ नेपालगञ्ज
१२१. नकुलरसविता प्याकुरेल रु ५ हजार १०० हेटौडा(मातारपिता लालचन्द्ररसिवमाया प्याकुरेलको‌ सम्झनामा‌)
१२२. विश्व नाथरशोभा प्याकुरेल रु ५ हजार काठमाडौं(जोरपाटी)
१२३. दिपक प्याकुरेल रु १,१११ हेटौडा
१२४. हेमराज प्याकुरेल रु १,१११ सुनसरी
१२५. आदित्य प्याकुरेल रु ५ हजार काठमाडौं(पानिपोखरी)
१२६. प्राप्ती शर्मा प्याकुरेल रु ५ हजार १०० काठमाडौं
१२७. अनुप प्याकुरेल रु १० हजार ५१७ बिराटनगर(अमेरिका)
१२८. बिकल्प प्याकुरेल रु १,०१०र( चितवन (राप्ती नगरपालिका (२ गड्यौली, सम्पुर्ण पितृको सम्झना)
१२९. भुवन प्याकुरेल रु १,१११ काभ्रे (वनेपा)
१३०. बन्धुहरुबाट रु १५ हजार ५०० सिन्धुपाल्चोक (पाखर)
१३१. मेघनाथ प्याकुरेल रु ५०० काभ्रे डाडा गाउँ
१३२. तारा देवी रु ५०० काभ्रे डाडा गाउँ
१३३. भिम प्रसाद प्याकुरेल रु ५०० काभ्रे डाडा गाउँ
१३४. माधव प्रसाद प्याकुरेल रु ५०० काभ्रे डाडा गाउँ
१३५. पुजा प्याकुरेल रु १० हजार १०० धादिङ (अस्ट्रेलिया)
१३६.मिरनल प्याकुरेल रु ११ हजार १११ काठमाडौं (अमेरिका)
१३७. निरन्जन प्याकुरेल रु ५ हजार १५१ नुवाकोट (क्यानाडा)
१३८. उपेन्द्र प्याकुरेल रु २,१०० काभ्रे जबदि बेसी
१३९. आशा शर्मा प्याकुरेल रु १० हजार काठमाडौं
१४०. बैकुण्ठ प्याकुरेल रु १,५०० नुवाकोट
१४१. राजन प्याकुरेल रु १,००८ सिन्धुपाल्चोक (थप लिस्ट)
१४२. नबराज प्याकुरेलले रु ११ हजार १११ तेह्रथुम (कोरिया)
१४३. तेजनाथरनिरा प्याकुरेल रु २,००५ झुम्का (सुनसरी)
१४४. राम प्रसादरसिता कुमारी प्याकुरेल रु ११ हजार १०५ नुवाकोट (पिता स्व यदु कुमार प्याकुरेल तथा दाजु स्व हरि प्रसाद प्याकुरेल को सम्झनामा)
१४५. प्रेम प्याकुरेल ११ हजार १११ सुनसरी
१४६. शिरोमणि प्याकुरेल रु ११ हजार १११ हेटौडा
१४७. शुभाष चन्द्र प्याकुरेल रु ११ हजार ६६ हेटौडा (काठमाडौं)
१४८. दिपक प्याकुरेल रु १,१११ धादिङ
१४९. प्रमिस प्याकुरेल रु १,१११ (रु ४,४४४) सिन्धुली थप
१५०. बबिन प्याकुरेल रु ४ हजार ९५७ (रु १० हजार ५१२) सुर्खेत थप
१५१. देबि प्याकुरेल रु २,५०० ताप्लेजुङ (छोरी)
१५२. नानीकाजी प्याकुरेल रु ५,६७० (११,२५५) नुवाकोट थप
१५३. शुसिल प्याकुरेल रु २,२२२ काठमाडौं (बसुन्धरा)
१५४. सबिन प्याकुरेल रु १,००५ काभ्रे (पाँचखाल)
१५५. भवानी प्याकुरेल रु ३,३३२ झापा (छोरा सबिक प्याकुरेलको जन्म दिन जेष्ठ १७)
१५६. कोमल प्रसाद प्याकुरेल रु ५,५५५ धादिङ
१५७. केसब बहादुर प्याकुरेल रु १,१११र( नुवाकोट
१५८. श्रीकृष्ण प्याकुरेल रु ३ हजार ३३३ नुवाकोट
१५९. बालकृष्ण प्याकुरेल रु ११ हजार १११ दैलेख
१६०. दाता राम प्याकुरेल रु २,००५ उदयपुर (कटारी)
१६१। भरत प्रसाद प्याकुरेल रु२,२२२ नुवाकोट (मदानपुर)
१६२. उपासना प्याकुरेल गौतम रु १० हजार १११ सुर्खेत (अस्ट्रेलिया)
१६३. तुलसी प्याकुरेल रु २,१५५ मेचीनगर झापा
१६४. युबराज प्याकुरेल रु २,१५० धुलिखेल काभ्रे
१६५. रामप्रसाद प्याकुरेल रु २,१५५ धादिङ खनियाबास
१६६. शिवहरि प्याकुरेल रु ६,१५४ सुर्यविनायक (भक्तपुर)
१६७. बलराम प्याकुरेल रु २,५५५ फुलवारी (काभ्रे)
१६८. शोभा प्याकुरेल रु १,१११ लालबन्दी, सर्लाही
१६९. प्रकाश प्याकुरेल रु १,१११ नुवाकोट (नेपालटार)
१७०. उमेश प्याकुरेल रु ५ हजार सुर्खेत (जन्म दिन)
१७१. मनोजरलालु प्याकुरेल रु ५,५५५ सुनकोशी गा पा ५ सिन्धुली (बालकोट, भक्तपुर)
१७२. प्रमोद प्याकुरेल रु १,१११ पनौती नपा दाहालटार काभ्रे
१७३. निराकार प्याकुरेल रु १,००१ सुकेधारा काठमाडौं
१७४. हरिराम प्याकुरेल रु १,००१ नमोबुद्ध नपा १ काभ्रे
१७५. अर्जुन प्याकुरेल रु ३ हजार नुवाकोट
१७६. कुमार प्रसाद प्याकुरेल रु १ हजार १११ नुवाकोट (मनमैजु)
१७७. प्याकुरेल सेवा समाज रु ११ हजार १११ सुनसरी जिकास
१७८. गोपाल प्याकुरेल‌ रु १,१०० सुर्खेत
१७९. शंकर प्याकुरेल रु २,१०६ सुनसरी झुम्का
१८०. शेष राज प्याकुरेल रु २,१०५ सुनसरी झुम्का
१८१. अच्युतम प्याकुरेल रु २,१०६ ( नुवाकोट आमा स्व टुका कुमारी प्याकुरेलको जेष्ठ ३१ पुन्य स्मृति)
१८२. कैलाश प्याकुरेल रु ११ हजार १०१ ‌काठमाडौ
१८३. सुमन प्याकुरेल रु ५०५ झापा
१८४. प्याकुरेल बन्धुहरु रु १५ हजार ६१५ पधेरा चौेर काभ्रे ९रु २,०००र( प्राप्त भैसकेको०
१८५. प्याकुरेल बन्धुहरु रु २३ हजार २३५ मकवानपुर हेटौडा
१८६. प्रदिप प्याकुरेल रु ६५० काठमाडौं
१८७. करुणा केसी प्याकुरेल रु १,१११ चापागाउँ ललितपुर
१८८. बाल्मिकी प्याकुरेल रु १० हजार ५६ हेटौडा
१८९. घनश्याम प्याकुरेल रु १,५०५ धापासी काठमाडौं
१९०. अनिल प्याकुरेल रु १,५०५ धापासी
१९१. सरोज प्याकुरेल रु ५,०२८ नुवाकोट (कोरिया)
१९२. रमेश दिपेश प्याकुरेल रु २,००५ जोरपाटी काठमाडौं
१९३. पुजा प्याकुरेल थापा रु १,५०५ सुर्खेत
१९४. केदार प्रसाद प्याकुरेल रु २,१०५ सिमरा
१९५. सुदर्शन कुमार प्याकुरेल रु २,०५५ सिमरा बारा
१९६. दिवाकर प्याकुरेल रु २ हजार नुवाकोट
१९७. तुलसा प्याकुरेल रु १,१११ पनौती नपा शंखु काभ्रे
१९८. राजन प्याकुरेल रु ५ हजार काभ्रे फुलवारी
१९९. गोप्य दान रु २,१०० काठमाडौं
२००. प्रकाश प्याकुरेल रु १० हजार १०० मन्डिखाटार काठमाडौं
२०१. डा दिपेश प्याकुरेल रु ३,१०० धापासी काठमाडौं
२०२. प्याकुरेल सेवा समाज रु २५ हजार ५२५ चापागाउँ ललितपुर
२०३. प्याकुरेल बन्धुहरु रु ९० हजार सप्तरी ९२ थान आँखी झ्याल सहयोग०
२०४. सुरेश प्याकुरेल रु २,५०५ धापासी काठमाडौं
२०५. तारा मणी प्याकुरेल रु ३,१०० कटारी उदयपुर
२०६. बैकुन्ठ प्याकुरेल रु १,१०५ नुवाकोट (बिराटनगर)
२०७. सरोज प्याकुरेल रु ११ हजार १११ चापागाउँ ललितपुर
२०८. राजेन्द्र प्याकुरेल रु २,१०० नेपाल
२०९. डा. दिप्ती शर्मा प्याकुरेल रु ५,१०५ गैेरिधारा काठमाडौं
२१०. दृश्य प्याकुरेल रु २,४६८ बिराटनगर ९९स्व. हजुर आमा विष्णु माया प्याकुरेलको सम्झनामा)
२११. दर्शन प्याकुरेल रु ५ हजार (सु न पा ३ नुवाकोट शुभ जन्मोत्सब)
२१२. ध्रुव प्याकुरेल रु १,००१ नुवाकोट
२१३. लब प्याकुरेल रु ५,००१ काठमाडौं
२१४. राम बाबु प्याकुरेल २,००५ नुवाकोट (काठमाडौं)
२१५. हेमराज प्याकुरेल रु ५२२ पथरी ३ मोरङ
२१६. शिब प्रशाद प्याकुरेल रु १,१५१ काभ्रे (दक्षिणकाली काठमाडौं)
२१७. गोप्य दान रु १,१०५ नेपाल
२१८. बन्धुहरु रु १७ हजार ६०० बिदुर नपा भैसे नुवाकोट
२१९. शंकर प्याकुरेल रु १,५०० नुवाकोट
२२०. दर्शन प्याकुरेल रु ५ हजार नुवाकोट (जन्म दिनको उपलक्ष्यमा थप जम्मा रु १०,०००)
२२१. राजन प्याकुरेल रु १,५०५ नुवाकोट लिखु ४ (काठमाडौं)
२२२. भैरब प्याकुरेल रु ५ हजार बिनपा १० गेर्खु नुवाकोट
२२३. देब लाल प्याकुरेल रु १,०११ कालिकोट (लम्की कैलाली)
२२४. कण प्रसाद प्याकुरेल रु १,०११ कालिकोट (लम्की कैलाली)
२२५. मोतिलाल प्याकुरेल रु १,०११ कालिकोट (लम्की कैलाली)
२२६. प्रेम हमाल प्याकुरेल रु १,००५ जुम्ला (लम्की कैलाली)
२२७. नन्द कृष्ण प्याकुरेल रु १,५०५ कालिकोट (लम्की कैलाली)
२२८. दिपक प्याकुरेल रु १,५०५ दुधौली सिन्धुली
२२९. जयनन्द खत्री प्याकुरेल रु ८०० प्याकुरेबाडा जुम्ला, कैलाली लम्की
२३०. मंगलरअशु प्याकुरेल रु,२,०११ प्याकुरेल डाडा जुम्ला (अमेरिका)
२३१. गजिनन्द प्याकुरेल रु ५०० कालिकोट (लम्की कैलाली)
२३२. लक्ष्मी प्याकुरेल रु १,५०५ झापा
२३३. कमल प्रसाद प्याकुरेल १०,१११ बालाजु
२३४. हेम प्रसाद प्याकुरेल रु १० हजार५ बारा सिमरा
२३५. रङ्ग नाथ प्याकुरेल रु १५ हजार बिराटनगर (अमेरिका)
२३६. रामशरण‌ प्याकुरेल रु २,००० काठमाडौं
२३७. प्याकुरेल सेवा समाज रु २४ हजार २०४
२३८. महेश प्याकुरेल रु १,५०० काठमाडौं
२३९. शंकर प्याकुरेल रु ५१ हजार १५१ सुर्य गढी गापा चोकदे नुवाकोट
२४०. टंक राज प्याकुरेल रु २ लाख बिर्तामोड नपा हाल काठमाडौं
२४१. आकृति प्याकुरेल रु ५ हजार २८दैलेख (स्कटल्याण्ड)
२४२. राजेन्द्र प्रसाद प्याकुरेल रु ५ हजार सिन्धुपाल्चोक (काठमाडौं)
२४३. दिपक प्याकुरेल रु ५ हजार सुकेधारा काठमाडौं
२४४। ईन्दु प्याकुरेल रु ५०० नुवाकोट
१४५। हरिलाल जैशी प्याकुरेल १० किलो तामा (रु २४ हजार५००) जुम्ला
२४६. राम कुमार प्याकुरेल रु ६ हजार नुवाकोट
२४७. प्याकुरेल सेवा समाज रु १९ हजार ४०५ कैलाली
२४८. नाम गोप्य रु १११, नुवाकोट
२४९. श्रीधर प्याकुरेल रु १,०१० नुवाकोट
२५०. बेनामी रु १५ हजार हेटौडा
२५१. बिनोद प्याकुरेल रु १ लाख १६ हजार ५०० नक्साल (अमेरिका)
२५२. बिष्णु राज प्याकुरेल रु १,१११ कैलाली (सामाखुसी)
२५३. शुदर्शन प्याकुरेल रु १,००५ काठमाडौं
२५४. गोपाल प्याकुरेल‌ रु १,१०० सुर्खेत ९२,२००र(०
२५५. लब प्याकुरेल रु ५ हजार काठमाडौं (रु १०,०००)
२५६. कपिल प्याकुरेल रु २,१११ उदयपुर (कोरिया)
२५७. कृष्ण प्रसाद प्याकुरेल रु १० हजार २३४ गेर्खु नुवाकोट (काठमाडौं)
२५८. नारायण प्याकुरेल रु १,११० नुवाकोट
२५९. रेसम माया प्याकुरेल रु ५ हजार १११ नुवाकोट (स्वयम्भु हलचोक) स्व पति तीलक प्रसाद प्याकुरेलको सम्झनामा)
२६०. नारायण प्याकुरेल रु २,०२५ गेर्खु नुवाकोट
२६१. सागर प्याकुरेल रु ५ हजार १०० मोरङ
२६२. नबिन ढुङ्गाना रु ५ हजार १११ कङ्गारु एजुकेशन फाउण्डेशन पुर्वान्चल(स्व पिता प्रेम प्रकास ढुङ्गानाको सम्झनामा)
२६३. सुनिल कुमार प्याकुरेल रु ११ हजार १११ बिराटनगर
२६४. गोपाल प्याकुरेल‌ रु २ लाख ५०,हजार सुर्खेत