राजनीति

काँग्रेस र एमाले मिलेर सरकार बन्ने संकेत, डराए प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने

१८ असार, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्नका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन् ।
बालकोटस्थीत ओली निवासमा भएको देउवा–ओली भेटमा के के गफ भयो त्यो खुलस्त भएको थियो ।
आज भएको एमाले र काँग्रेसका दुई प्रमुखबीचको भेटले देशमा नयाँ राजनीतिक तरगं स्थापीत गराएको छ ।
प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री रवि लामिछानेलगायतका सरकार घटक दलका नेताहरु एककासी अत्तालीएर सरकार तत्काल नढल्ने प्रतिकृया दिएका छन् ।