समाचार

नुनको ३ मुल्य बढ्यो, राति १२ बजे देखि लागु

१८ असार, काठमाडौँ । साल्ट ट्रेडिङ कर्पेरिशनले खाने नुनको मुल्य बढाएको छ ।

आज बसेको बैठकले नुनको मुल्य तिन रुपैयाले बढाउने निर्णय गरेको हो । नुनको मुल्य राति १२ बजे देखि लागु हुनेछ ।

नयाँ मूल्‍यसुची अनुसार अब प्रतिकिलो २३ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ ।