राजनीति

काँग्रेस–एमाले मिल्नुमा प्रचण्ड नै मुख्य जिम्मेवारः माहामन्त्री थापा

२० असार, बिराटनगर । प्रधानमन्त्री प्रचण्डका कारण नै अहिलेको राजनीतिक अवस्था श्रृजना भएको बताएका छन् ।
उनले नेपाली काँग्रेस र एमाले मिलनु भनेको प्रचण्डको अस्थीर प्रवृति भएको नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको भनाई छ ।
नेपाली काँग्रेसलाई प्रतिपक्षमा बसिरहने अवस्था श्रृजना हुन्छ भन्नेमा आफ्नो विश्वास रहेको भन्दै प्रचण्डले अस्थीर कृयाकलाप गर्न थालेपछि काँग्रेसले स्थीरता र संविधान संसोधनका लागि उक्त पछिल्लो राजनीतिक कदम चालेको बताए । बिराटनगरमा पत्रकारहरुसँग महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डले अस्थिरता निम्त्याएको बताएका हुन् ।