राजनीति

रास्वपा महासचिव मुकुल ढकाललाई रवि लामिछानेले गरे निलम्बन, सही बोलेको भन्दै ढकालको सामाजिक सञ्जालमा प्रशंसा

२० असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मुकुल ढकाललाई महामन्त्रीबाट ७ पदनका लागि निलम्बन गरेको छ ।
सभापति लामिछानेले पार्टीभित्र मनमर्जी गरेर पार्टी भन्दा ब्यक्तीलाई बढी धयान दिएको भन्दै पार्टी सुधार्न दबाब सहित दिएको प्रतिबेदनपछि उनलाई बुधबार बसेको केन्द्रीय समिति बैठकले निलम्बन गरेको छ ।
ढकालले रवि लामिछाने भन्दा रास्वपा महत्वपूर्ण भनेर अभिब्यक्ती दिएपछि रवि लामिछानेको टार्गेटमा परेका महामन्त्री ढकाल नै कारबाहीमा परेका छन् ।
कविन्द्र बुर्लाकोटीलाई कावा महासचिव र मनिष झालाई रास्वपाले प्रवक्ता तोकेको छ ।

मुकुल ढकालले रास्वपाका गलत कृयाकलापको बिरोध गरेकामेमा प्रशंसासहित सामाजिक संजालमा टिप्पणीहरु आईरहेका छन् ।