सामाजिक सञ्जाल

अध्यक्ष र महासचिवबाहेकमा कुनैमा पनि सहमती भएको छैनः रामकुमारी झाँक्री

२० असार, काठमाडौँ । नेकपा एकीकृत समाजवादीको जारी १०औं राष्ट्रिय महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भूसाल र सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएको घोषणा गरेको हो ।

महाधिवेशनअघि सचिव रहेकी रामकुमारी झाँक्रीले खनालको उक्त घोषणामा असहमति जनाएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै उनले उनले लेखेकी छन् –