शिक्षा

अब त्रिबिका डीन, क्यापस प्रमुख बन्नका लागि कुनै पनि पार्टीमा लागेको हुन नपर्ने बन्यो नियम

२१ असार, काठमाडौँ । त्रिभुवन बिश्व बिद्यालका डीन, क्यामपस प्रमुख पद लगायतका पदमा उम्मेदवार लिन राजनीतिक दलमा आबद्द नभएको स्वघोषणा गर्नुपर्ने नियम जारी गरेको छ ।

त्रिबि बिश्वविघ्यालयको नियुक्तिलाई हरेक पदमा मापदण्ड बनाएर पारदर्शी, गैरराजनीति बनाउनका खोजिएको स्रोतले जानकारी दिएको छ । एउटै पदावधिका लागि एउटै ब्यक्ति डीन पदमा दुईपटक भन्दा बढी नियुक्त हुने समेत बिनिमयमा ब्यबस्था गरिएको छ । सहायक डीनको लागि पनि पिएचडी अथवा एमडी चाहिन्छ ।