२२ असार, काठमाडौं । अविरल बर्षासँगै आएको डुवानले काठमाडौं, ललितपुर, भक्तपुुर, दागं, दोलखा, मकवानपुरलगायतका देशभरका विभिन्न स्थानहरुमा जनजिवन प्रभावित पारेको छ ।
केहीदिनदेखी घरि घरि बर्ष भएपनि आजको अविरल बर्षले देशभरको जनजीवन अस्तव्यस्त बनाएको छ । सुरक्षाका सबै शक्रीहरु कतै नेपाली सेना त कतै नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्दार गरिरहेको छ भने कतै उद्दार गर्ने योजना बुनिरहेको छ । आजको बर्षाका केही तस्विरहरुः











