२३ असार, काठमाडौं । कोशी ब्यारेजको सबै ढोका खोलिएको छ । ६८ हजार क्युसेक पानीको बहाब पुगेर स्थानीयलाई बाढीको त्रास भईरहेका बेला सबै ढोका खुलेका हुन् ।
कोशीमा ९ लाख क्युसेक पानीको बहाब थान्छ । प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले आसपासका बासीन्दालाई सजग रहन आह्वान गरेका छन् ।