२४ असार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिमरुपमा समय लिन पर्ने भएको छ ।
त्रिविले सुचना जरी गर्दै क्यूआर कोडमार्फत भेटघाटका लागि अग्रिमरुपमा समय लिन पर्ने जनाएको छ ।
शैक्षिक, प्रशासनिक एवम् अनुसन्धानक लगायतका विविध विषयमा छलफल गर्न उपकुलपति प्रा.डा. केशरजंग बराललाई प्रत्यक्ष भेटनुपर्ने भएमा सम्पूर्ण प्राध्यापक, कर्मचारी, विद्यार्थी, अभिभावक लगायत सबैले समय यवस्थापनका लागि क्यूआर कोडमार्फत भेटघाटका लागि अग्रिमरुपमा समय लिन पर्ने अनुरोध गरेको छ ।
त्रिविले निकालेको सूचनामा भनिएको छ-
