३१ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथग्रहण गरेका छन् ।
आज ओलीले नेपाली काँग्रेसको समर्थनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेपछि आज पद तथा गोपनीयताको सपथ ग्रहण गरेका हुन् ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेस, नेकपा एमाले तथा खन्य केही साना दलका तर्फबाट २० भन्दा बढी मन्त्रीहरु नियुक्त गर्दै सपथग्रहण गराउने छन् ।