समाचार

को को थिए सौर्य एयरमा दुर्घटनामा निधन भएका यात्रुहरु ?

९ मकवानपुर, काठमाडौँ । आज भएको त्रिभूवन विमानस्थलको सौर्य एयरलाईन्स दुर्घटनामा निधन हुनेको नाम सार्बजनिक भएको छ ।
विमानस्थलमा भएको दुर्घटनास्थलमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकलगायतका उच्च अधिकारीहरु गएका छन् ।
१९ जना सावारमा १८ जनाको निधन भईसकेको छ भो क्याप्टेनकने एमसी अस्पतामा उपचार भईरहेको बताईएको छ । निधन हुनेका आरिफ रेडा भन्ने विदेशी नागरीक पनि छन् ।

विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, सागर आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् ।