१६ साउन, काठमाडौं । काठमाण्डौ र ललितपुरको सीमानामा पर्ने नेकपामा एमाले पार्टी कार्यालय नजिकैकै च्यासल पुलमाथीबाट आजको अविरल बर्षाका कारण पानी बगेको छ ।
स्थानीयका अनुसार आज उक्त पानी ६० बर्ष यताकै ठूलो बढी आएको हो ।
यसअघि नेकपा एमोलेको पार्टी कार्यालयभित्र पानी पसेको भएपनि पुलकै माथीबाट बाटोसम्म सबै छेकिनेगरी बगेको भने पहिले भएको बताईएको छ ।
सनराईज होम्सभित्र पानी नपसेको भएपनि अलिकति समयमात्र बाढी आएको भने पस्ने सम्भावना रहेको स्थानीयले बताए ।
रातभरको अबिरल बर्षाले काठमाडौं, ललितपुर र भक्तपुरसहित देशभर नै प्रधाविजत बनाएको छ ।