तस्विरहरु

सोलुखुम्बू बाढीपहिरो तथा उद्दार, विपदमा सेना प्रहरीको सकृयता प्रशंसनीय (तस्विरहरु)

३२ साउन, काठमाडौं । आज गएको सोलुखुम्बूको बाढीपहिरो दर्दनाक देखिएको छ । सरकारले पूर्वतयारी नगर्दा देशभर जानसक्ने पिपदबाट हुने क्षती कम हुन सकेको अवस्था छैन । क्षति नहुनु सबैको कामना हुन्छ तर क्षती भएपनि त्यसको सहज व्यवस्थतापन पनि उत्तिकै महत्वपुर्ण नै हुन्छ । तयसमा नेपाली सेना, नेपाल प्रहरीले बिपदका बेला पीडितको उद्दार तथा राहतलागयतका कार्यमा प्रशंसनीय कार्य गरिरहेको देखिन्छ । तस्विरहरु)