३ असोज, काठमाडौँ । अहिले चार्डपर्व हरुको अवसरमा ग्राहकहरुको लागि विभिन्न सस्तो इन्टरनेट अफरहरु सार्वजनिक गर्ने गरे तापानि वार्षिक जडानमा भने ग्राहकलाइ महँगो नै पर्ना आउने गरेको पाइन्छ। सोही बमोजिम सस्तो तथा भरपर्दो इन्टरनेट आइपी टिभी जडान गर्ने ग्राहकको चाहानालाई मध्यनजर गर्दै देशकै अग्रणी तथा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक ले आधा तिरे पुग्छ अफर सार्वजनिक गरेको छ।
यस अफर मा अब ग्राहाक हरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेटंटिभी जडान गर्न सक्ने छन्। ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले बताएको छ।
प्याकेजको नाम :
प्याकेजको नाम | १ वर्ष | आधा ६ महिना |
१५० एम बि पी एस | रु ९९९९-/ | रु ४१९३ -/ |
१५० एम बि पी एस + नेट टी.भी | रु १२९९९ -/ | रु ५२१1-/ |
२०० एम बि पी एस | रु ५२१1-/ | रु ४७९३ -/ |
२०० एम बि पी एस + नेट टी.भी | रु १३४९९-/ | रु ५५२१-/ |
२०० एम बि पी एस + २ टीभी नेट | रु १८४७८ -/ | रु ७२९१ -/ |