बैंकिङ

लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबीच समझदारी

१९ असोज , काठमाडौं । फन्ड एनआईआईएफ बीच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारीपत्र । एमओयूमा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल ग्लोबल इक्विटी फन्ड लिमिटेड जीईएफले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड एनआईआईएफ नेपालका बीमा कम्पनीहरुको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आईसीटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको छ । लक्ष्मी सन्राइज क्यापिटल एलएस क्यापिटल लक्ष्मी सन्राइज बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको । कम्पनी हो । लक्ष्मी क्यापिटल र सन्राइज क्यापिटल मर्ज भई बनेको लक्ष्मी सन्राइज क्यापिटलसँग मर्चेन्ट बैंकिबको बलियो जग छ । अनुमतिप्राप्त मर्चेन्ट बैंकरको रुपमा एलएस क्यापिटलले मर्चेन्ट इन्भेस्टमेन्ट बैंकिबसम्बन्धी थुप्रै सेवा प्रदान गर्छ ।
३० वर्षभन्दा बढीको अनुभवी एलएस क्यापिटलविविध वित्तीय सेवा प्रदान गर्ने नेपालको नेतृत्वदायी मर्चेन्ट बैंकहरुमध्ये एक हो ।