९ कात्तिक, काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पक्राउको विरोधमा कार्यकर्ताहरुले माईतीघरमा आन्दोलन गरेको छ ।
सहकारी पीडितलाई न्याय दे जस्ता प्ले कार्ड बोकेर माईतिघरमा आन्दोलनमा उत्रिएका हुन् ।
पहिलोपट ६ दिनको म्याद थपएिको भएपनि दोस्रोपटकको म्याद ७ दिनका लागि बिहबिार थपिईसकेको अवस्था छ भने सभापति लामिछानेलाई बुटपलमा पनि अर्को पक्राउ पुजी जारी भईसकेको अवस्था छ ।
यस अवस्थामा रास्वपाको आन्दोलन काठमाडौं केन्द्रीत हुन थालेको छ ।