गण्डकी प्रदेश

सहकारी ठगीमा अनुसन्धानमा रहेका रवि लामिछानेका लागि म्याद थपका लागि अदालतमा बहस

२० कात्तिक, काठमाडौँ । रास्वपाका सभापति एवं पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई कास्की अदालतमा उपस्थिति गराइएको छ । 

उनीसहित पूर्व डिआइजी छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाललाई जिल्ला अदालतकामा म्याद थपका लागि उपस्थिति गराइएको बताइएको छ । 

सहकारी ठगी, सङ्गठित अपराध लगायतका मुद्दामा असोज २ गते पार्टी कार्यालय काठमाडौँबाट पक्राउ परेका लामिछानेको मुद्दामा न्यायाधीश न्यायाधीश चन्द्रकान्त पौडेलले बहस सुरु गरेका छन् ।