राजनीति

आफूले सहकारीसम्मन्धी गल्ती नगरेको भन्दै गलत रूपमा नबुझिदिन सर्वसाधारणलाई उपसभापति गुरुगंको अपिल

२७ कात्तिक, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुगंले आफूलाई सामान्य प्राविधिक त्रुटिमा पनि आक्रमण भइरहेको बताएका छन् । 

आफूले ज्योति गुरुगंसंग पारपाचुके गरिसकेको अवस्थामा पनि नक्कली भनेर गलत प्रप्चार गरिएकोमा दुःख व्यक्त गर्दै ज्योति गुरुगंले माननीय न्यायाधीशकै अगाडी आफूलाई तथानाम गालीगलौज गरेको दाबी गरेका छन् । 

उनले उपसभापति गुरुगंलाई पछिल्लो समयमा लागेका सहकारीसम्बन्धी विभिन्न आरोपहरूको खण्डन गर्दै घरमा श्रीमतीसँग भेट हुनेवित्तिकै आफूसँग झगडा हुने गरेको र उनी माइत गएर बस्न थालेको बताए। श्रीमती माइत गएको एक महिनापछि आफूलाई ललितपुर जिल्ला अदालतबाट पक्राउ पुजी आएअनुसार आफू अदालतमा उपस्थित भएको बताए । उनले विज्ञप्ति जारी गर्दै आफूले गल्ती नगरेको दोहोर्‍याउँदै सर्वसाधारणलाई बुझिदिन अपिल गरेका छन् । 

विज्ञप्तिको विस्तृतमा