काठमाडौँ । नेपाली कांग्रेसका माहामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले एमालेसंग सरकारमा सहकार्य र चुनावमा प्रतिस्पर्धा गर्ने रणनीति अंगीकार गरेको बताएका छन्।
उनले १५ बुंदे सर्कुलर मातहतका निकायलाई जारी गर्दै उक्त कुरा बताएका हुन् । नेपाली काँग्रेस सरकारको मुख्य सहयात्री छ यसैबीचमा उनको सर्कुलर आएको हो ।