१४ मंसिर, काठमाडौं । मेडिकल व्यावशायी दुर्गा प्रसाईमाथी अनुसंधान गर्न अदालतले आजबाट ५ दिनको म्याद दिएको छ ।
अपराध नियन्त्रण ऐन २०६३ विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध कम्बोडियामा २१ करोड अमेरीकी डलर लगानी गरेको भन्दै अफबाह फैलाएको आरोपमा उनी मंसिर ५ गते पक्राउ परेका थिए ।
प्रहरीले बिभिन्न ब्यावशायीलाई धम्क्याएको, चन्दा मागेकोलगायतका आरोपमा समेत छानबिन गर्नसक्ने बताईएको छ ।