७ पुस, काठमाडौँ । रवि लामिछानेबिरुद्धको मुद्धा कास्की जिल्ला अदालतमा पेश भएको छ । आज सम्पती शुद्धीकरण, सहकारी ठगीलगायतका मुद्धामा थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कास्की जिल्ला खदालत पेश गरिएको हो ।
चार सय ५० पेज लामो आरोप पत्र रहेको र त्यसके बिषयमा बहस हुने बताईएको छ ।