समाचार

रविसहित ४ जनालाई गराईयो अदालतमा उपस्थिति

९ पौस, काठमाडौं । रवि लामिछाने र छवि जोशीलगायत ४ जानालाई सहकारी ठगी, सम्पती शुद्धीकरणको केशमा कास्की जिल्ला अदालतमा उपस्थित गराईएको छ ।

लिला पछाई र रामबहादुर खनाललाई अदालतमा उपस्थिति गराईएको छ ।