१० माघ, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा वर्षको करिब पाँच लाखलाई रोजगारी सिर्जना गर्नुपर्ने भएकाले जुनसुकै प्रधानमन्त्री भए पनि नसक्ने बताएका छन् ।
नवलपरासीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले युवाहरुलाई सरकारले नभएर नीजीक्षेत्रले रोजगारी दिनुपर्ने बताए । महामन्त्री शर्माले सरकारले रोजगारी दिने नभएर वातावरण बनाइदिनुपर्ने बताए ।
उनले भने, उनले भने, ‘काम जहिले पनि निजी क्षेत्रले दिने हो । सबैतिर हो, सरकारले काम दिन्छु भन्यो भने कसैले नपत्याउनु । सरकारले रोजगारी दिन्छु भने पनि कसैले पनि सक्दैन । सरकारले केवल वातावरण बनाउने मात्रै हो ।’