१६ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा आलीलाई अब सत्तामा टिक्नकै लागि भोकै मार्ने रणनीति अपनाएको आरोप लागेको छ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समाजिक सञ्जालमा एक स्टाटसमा सरकारलाई सिधै चेतावनी दिँदै लेखेका छन्, “भोको पेट मारेर मलाई हराउन खोज्नु भाको छ, तर देशलाई चै नडुबाउनु होला !”
उनले “हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिडेका मान्छे,” भन्दै सरकारको व्यवहारप्रति असन्तुष्टि पोखेका छन्। काठमाडौँ महानगरपालीकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफुलाई सिध्याउन खोज्दा देश चैं समाप्त नगर्न भनेका छन् ।,
अहिले राती केहीबेरअगाडी सामाजिक सञ्जमालमा लेख्दै उनले म मदन भण्डारीकै बाटोमा देश बनाउन हिँडेपनि मलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सक्न खोजेको बताउँदै उनले आफुलाई सकेपनि देश भने नसक्न भनेका छन् ।
केही अगाडीदेखी नै काठमडौंका मेयर शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबीच राजनीतिक खटपट चलिरहेको अवस्थामा आज राती एक्कासी मेयर शाह प्रधानमन्त्रीसँग बिच्किएका हुन् ।
उनको सामाजिक संजालको लेखाईः
