२१ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सञ्चालन एकीकरण निर्देशिका, २०८० मा आवश्यक संशोधन तथा परिमार्जन गरेको छ।
बैंकले डिजिटल भुक्तानी सेवाहरूलाई व्यवस्थित तथा सुरक्षित बनाउन निर्देशिकामा परिमार्जन गरेको जनाएको छ।
केही प्रमुख संस्थाहरूलाई यसबारे जानकारी गराइएको छ :
