राजनीति

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। बैठक साढे ६ बजेलाई निर्धारण गरिएको भए पनि केही ढिलोगरी मात्रै सुरु भएको हो।

बैठकका मुख्य एजेन्डाबारे भने अहिलेसम्म कुनै औपचारिक जानकारी बाहिर आएको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक जारी रहको छ ।