राजनीति

स्ववियु चुनाव अन्योलमा भएपछि त्रिचन्द्र क्याम्पसले पठनपाठन सुचारु गर्ने गर्यो निर्णय

५ चैत, काठमाडौँ । त्रिचन्द्र क्याम्पसले स्ववियुको चुनाव अनिश्चित बनेपछि क्याम्पस प्रशासनले पुनः पठपाठन सञ्चालन गर्ने निर्णय गरेको छ ।

चुनावको तयारी अन्तिम चरणमा पुगिसकेको बेला चैत ४ गते राति बिद्यार्थीहरुले क्याम्पसमा ताला लगाएपछि चुनाव स्थगित गर्न परेको थियो । त्यसपछिको अन्योललाई हटाउन क्याम्पस प्रशासनले शैक्षिक गतिविधिलाई प्राथमिकता दिने निर्णय गरेको हो ।

क्याम्पसले आज एक सुचना जारी गर्दै सो निर्णय लिएको हो ।

हेर्नुस् क्याम्पसको सुचना :