११ चैत, काठमाडौं । आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय गरेको छ ।
पटक पटक स्पष्टीकरण सोधेको सरकारले स्पष्टीकरण चित्तबुझ्दो नभएरलगायतका कारण उनलाई हटाउने निर्णय गरेको समाचारमाद्यमहरुले जानकारी दिएका छन् ।
कुलमान घिसिङ र उर्जामन्त्री दिपक खड्काबीच द्वन्द्वको परिणममा अन्ततोगत्वा कुलमान घिसिङलाई सरकारले हटाउने निर्णय गरेको छ ।