११ चैत, काठमाडौं । आज बसेको मन्त्रीपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएर हितेन्द्र शाक्यलाई नयाँ प्रबन्ध निर्देशकमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रीपरिसद बैठकले शाक्यलाई नयाँ प्रबन्ध निर्देशक नियुक्र गर्ने निर्णय गरेको समाचारमाद्यमहरुले बताएका छन् ।
बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउने मन्त्री परिषद बैठकको निर्णय