११ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा नारद लुइँटेलको नियुक्त भएका छन् ।
आज साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय भएको स्रोतहरूले जनाएका छन्।
लुइँटेलले तारागाउँ विकास समितिको सदस्य सचिवको पदमा रहेर काम गरिसकेका छन्, अब नेप्सेको नेतृत्वमा काम गर्नेछन्।