१३ चैत, काठमाडौँ । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेर देखि बैठक बसिरहेको हो ।
पर्सि १५ गतेको कार्यक्रमको अन्तिम तयारीको लागी बैठक बसेको हो।
बैठकमा पछिल्लो समसामयिक राजनीति घटनाक्रम र आगामी १५ गते हुने गणतन्त्र पक्षधरको आन्दोलन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।