आर्थिक

राष्ट्र बैंकद्वारा वित्तीय जानकारी इकाईको वार्षिक प्रतिवेदन सार्वजनिक

१७ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले आज एक बिज्ञप्ति जारी गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी जानकारी समेटिएको छ।

प्रतिवेदन अनुसार मुख्यतः देहायका बिषयहरु :