समाचार

ल क्याम्पसमा तत्काल स्ववियू निर्वाचन गर्न उच्च अतदालतको आदेश (बिज्ञप्ति सहित)

२७ चैत, काठमाडौं । उच्च अदालत पाटनले त्रिभुवन विश्वविद्यालय नेपाल ल क्याम्पसमा तत्काल निर्वाचन गराउन आदेश जारी गरेको छ।

नेपाल ल क्याप्पसमा मिति २०८१/१२/०५ मा सम्पन्न हुने भनिएको स्वतन्त्र विधार्थी युनियनको निर्वाचन हुने भनिएपनि तोकिएको मितिमा नभएको र उक्त निर्वाचन स्थगन गर्नुपर्ने वस्तुनिष्ठ कारण नखुलेको र यथाशीघ्र स्वतन्त्र विधार्थी युनियन निर्वाचन कार्य गराउन उच्च अदालत अन्तरिम आदेश जारी गरेका हो ।

घोसित मितिमा स्वतन्त्र विधार्थी युनियनको निर्वाचन नभएपछि निबेदन परेको थियो ।

बिज्ञप्ति :